यदी तपाईं आइतबार जन्मनुभएको हो भने अवश्य पढ्नुहोस् यि सात (७) गुणहरू

२०७६ बैशाख १०, मंगलवार ०९:०६ गते २०७६ बैशाख १०, मंगलवार ०९:०६ गते २०७६ बैशाख १०, मंगलवार ०९:०६ गते

आफ्नो धर्म, कर्म र पुजापाठमा रमाउने व्याक्तिहरुले ग्रहदशा तिथिमिती र ज्योतिष शास्त्रमा पनि अत्याधिक मात्रामा विश्वास गदर्छ । त्यस्तै आफ्नो जन्मबार का गुण र दोषहरुलाई पाि शिरमा राखेर हिड्ने गरिन्छ ।
मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।

भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले आइतबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः
१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
२. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले

भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहनुहुन्छ ।
४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।

५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।

६. तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।

७. तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।

आइतबारको दिन गर्नु हुदैन यी ५ काम, जीवनमा नराम्रो असर पर्छ,

१,आइतबारको दिन नुहाउनु अगाडी सुर्यको दर्शन गरी स्नान गर्नुहोस।

२, आइतबारको दिन सुर्य अस्ताउनु अगाडी नुनको प्रयोग गर्नु हुदैन।

३, आइतबारको दिन मासु र मदिरा सेवन गर्न हुदैन।

४, आइतबारको दिन कपाल काट्नु हुदैन।

५, आइतबारको दिन सर्स्युको तेलले मालिश गर्नु हुदैन।

६. आइतबारको दिन तामाको भाडाको किनबेच नगर्नुहोस्।

तपाईले यति नियम आइतबारको दिन पालना गरेमा तपाइको मान,सम्मान र धन वृद्धि हुन्छ। एजेन्सीको सहयोगमा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *