बिहान सही समयमा खाजा नखाँदा र लामो समयसम्म भोकै बस्दा मोटोपनाको समस्या हुन्छ।यस्तो गतिविधिले शरीरमा कोलेस्ट्रोल बन्ने क्रम पनि तिब्र हुन्छ। यस्ता मानिसमा हृदयघातको सम्भावना २७ प्रतिशतले बढेर जान्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ।खाना खानेबित्तिकै गुलियो चिज खाँदा पनि शरीरमा ग्लुकोजको मात्री तीव्र रुपमा वढ्छ। जसले बोसोको मात्रालाई पनि बढाउँछ र मुटुरोगको सम्भावना बढ्दै जान्छ।बढी खोर्सानी र मसलेदार खानाको प्रयोगले रक्तसञ्चारमा असर पुर्याउँछ। र, हृदयघाटको सम्भावना वढ्छ।बोसोसहितको मासु खानले पनि शरीरमा फ्याटको मात्रा बढ्छ।यसले शरीरमा कोलस्ट्रोलको मात्रा पनि बढ्ने भएकाले हृदयघातको जोखिम हुनसक्छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0