बालुवाटार जग्गामा मुछिए शेरबहादुर देउवा

२०७६ बैशाख १७, मंगलवार ०७:०७ गते २०७६ बैशाख १७, मंगलवार ०७:०७ गते २०७६ बैशाख १७, मंगलवार ०७:०७ गते

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पनि बालुवाटार जग्गा घोटाला प्रकरणमा मुछिएका छन् ।

वाइडबडी जहाज भ्रष्टाचार प्रकरणमा भ्रष्टाचार भएको छ भनेर संसदमा आवाज उठाउने देउवाको तन्तु वाइडबडी खरिदमै जोडिएको थियो, बालुवाटारको जग्गाको विषयमा पनि देउवाले सोमबार संसदमा आवाज उठाए, तर यो जग्गा व्यक्तिका नाममा जान देउवाको जिम्मेवारी देखिएको छ ।

आजको नयाँ पत्रिका दैनिक लेख्छ–०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार बन्यो र गृहमन्त्रीको जिम्मेवारी देउवाले पाए । सोअघिको कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले दिएको कार्यदेशअनुसार गृहमन्त्रालयले छानबिन गरेको भए ११३ रोपनी जग्गा व्यक्तिको नाममा जाने थिएन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *