काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) यादव वहादुर घर्तीमगर माथि आक्रमणको प्रयास भएको छ ।घर्तीले यसअघि समेत आफूमाथि पटक पटकपटक आक्रमणको प्रयास भएको बताएका छन । संकटकालको समयका समेत उनीमाथि धेरै पटक अज्ञात समूहले आक्रमण गरेको थियो ।वैशाख १४ गते राती ९ बजेको समयमा समेत बाँकेको कोहलपुरस्थित घरमा अज्ञात समूहले ढुंगामुढा गरेको छ ।सो समयमा उनी भने घरमा नरहेको उनका भाई थमन घर्ती मगरले राजधानीलाई बताए । घरमा कस्ले आक्रमण ग¥यो भन्ने खुल्न सकेको छैन । डिएसपी यादव २ बर्ष अघि मात्र प्रहरी सेवाबाट सेवा निबृत्त भएका थिए ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0