महिला अधिकारको लागी आवाज उठाइरहने सावित्री सुवेदीले आफु ३५ वर्षमा विवाह नगरी आमा बन्ने बताएकी छिन् । सुवेदी जय नारीको नारा बोकेर नारीको न्यायकालागि लड्दै आएकी छिन् । पेटिकोट प्रदर्सनीबाट चर्चाको शसखरमा पुगेकी सुवेदी पुरूषको विर्य भाडामा लिएर बच्चा जन्माउने बताउँछिन् ।आफु निरन्तर समाज सेवामा लागिरहने र नारीको न्यायकालागी लडीरहने बताउँनै सुवेदिले पत्रकार गंगा लामा माथी आक्रोस पनि पोखेकी छिन् । ३५ वर्षमा एक्लै अथवा विवाहनै नगरी बच्चा जन्माए पछि आफु त्यहि बच्चाको लागि समर्पीत हुने सुवेदी बताउँछिन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0