इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले फेरि माफी मागेका छन् .
पछिल्लो समय एकपछि अर्को विवादमा मुछिएका मेयर चौधरीले इटहरीमा यौनधन्दा मौलाएको भन्दै सार्वजनिक मञ्चबाटै र… जिन्दाबादको नारा लगाएका थिए ।त्यसलाई लिएर चर्को अलोचना भएपछि उनले माफी मागेका हुन् ।
‘महिला दिदी बहिनीप्रपच मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन’ उनले भनेका छन् ।
आफूले बोकेको शब्दका कारण आमा दिदी बहिनीको भावनामा चोट पुगेको भन्दै उनले माफी मागेका छन् ।
यसअघि पत्रकारलाई दुव्र्यवहार गरेकोमा पनि उनले माफी मागेका थिए ।अनलाइन खबर
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0