सुनको मूल्य घट्यो ५ सय

२०७६ असार १६, सोमबार ११:३३ गते २०७६ असार १६, सोमबार ११:३३ गते २०७६ असार १६, सोमबार ११:३३ गते

अघिल्लो दिन ६५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

अन्तर्रा्ष्ट्रिय बजारमा पनि सोमबार सुनको मूल्यमा सामान्य कमी आएको छ। यद्यपी एक महिनामा सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले बढेको छ। जेठ १५ गते प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। अमेरिका र इरानबीचको द्वन्द्वका कारण पछिल्लो समय सुनको मूल्य अन्तर्रा्ष्ट्रिय बजारमा बढेको हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *