यसकारण केहि समयका लागि सिनेमाबाट छुट्टी लिदैंछिन् क्याटरिना

२०७६ असार २३, सोमबार १२:२२ गते २०७६ असार २३, सोमबार १२:२२ गते २०७६ असार २३, सोमबार १२:२२ गते

पछिल्लो समय सलमान खानसँग ‘भारत’मा जोडी बाँधेकी क्याटरिना कैफले केहि दिनका लागि सिनेमाबाट छुट्टी लिने भएकी छन्। यही आउँदो १६ जुलाईमा उनले आफ्नो ३६ औं जन्मदिन मनाउँदै छिन् र उनले त्यसको पूरा योजनासमेत बनाइसकी छिन्। हालै उनी रोहित शेट्टीको निर्देशनमा बनिरहेको ‘सूर्यवंशी’मा अनुबन्धित भएकी थिइन्। सिनेमामा उनी अक्षय कुमारसँग देखिनेछिन्।

क्याटरिनाले आफ्नो जन्मदिन आफ्ना बहिनीहरू तथा सातीहरूसँग साधारण तरिकाले बाहिर कतै गएर मनाउने योजना बनाएकी छिन्।उनले राम्रो ठाउँमा गएर मोजमस्ती गर्ने योजना रहेको सुनाएकी छिन्। उनले यसैका लागि केहि दिनको छुट लिन लागेकी हुन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *