काठमाडौँ – साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मुल्यमा कारोबार भएको भईरहेको छ ।
त्यसैगरी सोमबार ६४ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज सोही मुल्य कारोबार हुनेछ । तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६१७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0