बढ्यो सुनको भाउ

२०७६ असार २६, बिहीबार १२:४० गते २०७६ असार २६, बिहीबार १२:४० गते २०७६ असार २६, बिहीबार १२:४० गते

सुन आज प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ बढेको हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed