काठमाडौं । सरकार विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले मसाल जुलुस निकालेर प्रर्दशन गरेको छ ।विषादी परीक्षण नगरी भारतसँग लम्पसार परेर खोक्रो रास्ट्रबादको नाममा जनताको स्वास्थ्यसँग गम्भिर खेलबाड गरेर तरकारी भित्र्याउन लागिएको भन्दै नेविसंघले निकालेको मसाल जुलुस निकालेको हो ।
जुलुसमा प्रहरीले हस्तक्षेप काँग्रेसका १४ कार्यकर्ता पक्राउ गरेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0