काठमाडौं–बुधबार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५०० मा कारोबार भएको छ । अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो । यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ ।
बुधबार चाँदी भने रु २० ले बढेको छ । बुधबार चाँदी तोलामा ७४५ रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा रु ७२५ मा कारोबार भएको थियो ।रातोपाटी
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0