आसन्न नेपाल प्रेस युनियन दाङ साखाको सभापति पदमा संचारकर्मी बिष्णुकुमार देवकोटाले दावि पेश गर्नुभएको छ ।
२०५७ सालदेखी अनवरतरुपमा संचारक्षेत्रमा कृयासील देवकोटा प्रेस युनियनका केन्द्रिय पार्षद् हुन् ।
रेडियो पठशाला नेपाल १०४ मेगाहर्जको सेयर सदस्य तथा पुर्व सह सम्पादक, दाङ एक्सप्रेस राष्ट्रिय साप्ताहिकका प्रकासक तथा सम्पादक समेत रहिसक्नुभएका देवकोटा हाल राष्ट्रिय अनलाइन पत्रकार संघ को प्रादेशिक समिति प्रदेश नं ५ को सचिव समेत हुनुुहन्छ ।
पत्रकारीता गरीरहनुभएका देवकोटा हाल सैघाली खबर डटकम संग आबद्ध हुनुहुन्छ ।
विभिन्न संघ संस्थाहरुमा समेत संलग्न देवकोटा जिल्ला युवा संजाल दाङको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0