काठमाडौं । कवाडीका सामानमा पनि १३ प्रतिशत भ्याट लगाइएको छ । सरकारले १ साउनदेखि लागू हुनेगरी कवाडीको सामानमा १३ प्रतिशत भ्याट अनिवार्य गरेको हो ।भ्याट लगाइएपछि व्यवसायीहरु चिन्तित भएका छन् । उनीहरुले व्यवसाय डुब्ने भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् ।
यो पनि पढ्नुहोस्
कवाडीको सामान संकलन गर्ने र व्यवसाय गर्नेहरुको कारण सामान पुर्नपयोग भई वातावरण संरक्षणमा सहयोग पुग्दै आएको छ । यस क्षेत्रमा हजारौंले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार पाएका छन् ।अरबौंको व्यापार हुने कवाडीको व्यापारमा १३ प्रतिशत भ्याट लगाएर सरकारले राजश्व संकलनमा वृद्धि गर्ने लक्ष्य लिएको छ।रिपोटर्स नेपाल
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0