मकवानपुरमा दुर्घटना ,दुईको मृत्यु

२०७६ श्रावण ७, मंगलवार १४:०९ गते २०७६ श्रावण ७, मंगलवार १४:०९ गते २०७६ श्रावण ७, मंगलवार १४:०९ गते

मकवानपुर – मकवानपुरको हेटौँडामा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ । आइतबार बिहान हेटौँडा–१५ मा भारतीय नम्बर प्लेटको लरी अरु सवारी साधनसँग ठोक्किर दुर्घटना भएको प्रहरीले जनाएको छ । सोमबार बाटोमा पल्टिएको लरी मंगलबार बिहान उठाइएको र त्यही लरी पुनः पल्टिँदा अरु सवारी साधनलाई छोएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।ज्यान गुमाउनेको पहिचान भएको छैन । दुर्घटनामा कम्तिमा ६ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

deshsanchar बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed