लागूऔषधसहित दुई जना परे पक्राउ

२०७६ श्रावण ९, बिहीबार ११:५७ गते २०७६ श्रावण ९, बिहीबार ११:५७ गते २०७६ श्रावण ९, बिहीबार ११:५७ गते

सिरहा- प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई युवकलाई बिहीवार पक्राउ गरेको छ ।प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१७ स्थित भन्सार कार्यालय अगाडिबाट लागुऔषधसहित सिरहा नगरपालिका–४ निवासी २३ वर्षीय मो सालिक सिद्धिकी र २४ वर्षीय औरन जेवराहीलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स६प ५२०५ नंको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार दुवैको साथबाट लागूऔषध नाइट्रोभेट ११ थान, १० ग्राम गाँजासमेत  बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

lokaantar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *