श्रिमति हराउदा घर परिवार बिचल्लि श्रिमानद्धारा खोजिदिन आग्रह

२०७४ माघ ५, शुक्रबार ०८:५९ गते २०७४ माघ ५, शुक्रबार ०८:५९ गते २०७४ माघ ५, शुक्रबार ०८:५९ गते

दिपक वली
दाङ पौष ५
सल्यानको सारदा नगरपालिका वडा नं ७ कजेरी बस्ने ३५÷३६ बर्षकि गोमति रोका नाम गरेकि महिला हराएको हुदा घर परीवार बिचल्लिमा परेको छ । हल्का मानसिक सन्तुलन ठिक नभएकि रातो मैलो भैसकेको सुरुवाल कुर्ता लगाएकि रातो सल(बर्को) ओडेकि गोरी बर्णकि महिला गत पौष २२ गते घरबाट दाङको बसमा चढेको र त्यस पछि सम्पर्कमा नआएपछि घर परिवारमा बिचल्लि भएको छ ।

६ वटा बच्चा भएकि आमानै हराएपछि बच्चाहरु लावारीस अबस्थामा छन । कहि कतै जो सुकै मानिसले भेटाएपनि ९८४७८६३६३६ अथवा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरीदिन पनि श्रिमान मोतिलाल रोकाले सबै समक्ष अनुरोध गर्नु भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *