काठमाडौं – सञ्जय दत्त द्वार निर्माण गरिएको चलचित्र “प्रस्थानम” सञ्जय दत्तले आफ्नो जन्मा दिनको अवसर पारेर नयाँ चलचित्र “प्रस्थानम” को टिजर सार्वजनिक गरेकोछ । चलचित्र “प्रस्थानम” मा सञ्जय दत्तका साथ जैकी श्रोफ, मनिषा कोइराला, चन्खी पाण्डे लगायतका अन्य कलाकारहरुको अभिनय देख्न सक्नुहुन्छ । चलचित्र “प्रस्थानम” सेप्टेम्बर २० म प्रदर्शनी हुने भएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0