अभ्यास उडानका क्रममा सेनाको जहाज दुर्घटना हुदा १७ जनाको मृत्यु

२०७६ श्रावण १४, मंगलवार १०:४२ गते २०७६ श्रावण १४, मंगलवार १०:४२ गते २०७६ श्रावण १४, मंगलवार १०:४२ गते

काठमाडौं । पाकिस्तानी सेनाको जहाज अभ्यास उडानका क्रममा मानव बस्तीमा खस्दा १७ जनाको मृत्यु भएको छ।राजधानी इस्लामाबाद नजिकै रावलपिन्डी सहरमा रहेको मानव बस्तीमा जहाज खस्दा सर्वसाधारणसहित १७ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

घटनामा अरु १२ जना सर्वसाधारण घाइते भएका छन्। जहाज बस्तीमा खसेपछि सल्किएको आगोले आसपासका घर समातेको थियो।एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *