आजपनि सुन-चाँदीको भाउ २ सय रुपैयाँले बढे !!

२०७६ श्रावण १५, बुधबार १२:२३ गते २०७६ श्रावण १५, बुधबार १२:२३ गते २०७६ श्रावण १५, बुधबार १२:२३ गते

काठमाडौं । आज (बुधबार) सुनको भाउ झन् उकालो लागेको छ। सोमबार २ सय रुपैयाँले बढेको सुनको भाउ आजपनि २ सय रुपैयाँले बढेको हो।आज बजारमा छापावाल सुन प्रतितोला ६५ हजार ४ सय रुपैयाँ र तेजावी सुन ६५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भईरहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *