कम्मरको साइज कम गर्न मन छ भने खानुहोस यी ५ खानेकुरा

२०७६ श्रावण १७, शुक्रबार १५:५१ गते २०७६ श्रावण १७, शुक्रबार १५:५१ गते २०७६ श्रावण १७, शुक्रबार १५:५१ गते

भक्तपुर : के तपाईलाई आफ्नो बढ्दो वजन घटाउन मन छ ? यहाँ बताउन लागेको ५ खानेकुरालाई नियमित खानुहोस। त्यसपछि देख्नुहोस् चमत्कार, तपाईको कम्मरको साईज ठिक्क हुनेछ।

  • -एवोकाडोमा क्यलारी कम र न्युट्रीयस ज्यादा हुन्छ। यसलाई आफ्नो डाइटमा राख्नुहोस्।
    आफुसंग राख्नुहोस। यसलाई बेलाबेलामा भोक लागेको बेला खानुहोस्। साथै ब्लड शुगर पनि सन्तुलित रहन्छ।
  • -कफी पिउनाले पनि वोजन घटाउँछ।
  • -खानामा सेतोको सट्टा ब्राउन राइस खानुहोस।
  • -भोक लाग्दा ड्राईफुट्स खानुहोस। यसले भोक हटाउनुको साथै न्युट्रीयस पनि दिन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *