गायक तथा संगीतकार सन्तोष राइको नयाँ नेपाली आधुनिक गीत सार्वजानिक भएकोछ ! चन्द्र राइको शब्द,गायक तथा संगीतकार सन्तोष राइको संगीत र स्वर रहेको ‘ बिर्सिदेउ नभन’ बोलको आधुनिक गीतको भिडियो सार्वजानिक भएकोहो ! स्वपनिल राइको निर्देशन रहेको भिडियोमा राम लावती,सिता लिम्बु र रोमन लिम्बुको अभिनय रहेको छ ! मार्मिक शब्दले भरिएको गीत’बिर्सिदेउ नभन’को भिडियो पनि उत्कृष्ट बनेकोछ! भिडियोमा आफुले चाहेको मान्छे लाई अरु कोही सङ्ग देख्दा कती पिडा अनी कस्तो महशुस हुन्छ? भन्ने कुरालाई प्रस्तुत गरिएको छ !
चन्द्र राइको शब्द,सन्तोष राइको संगीत र स्वर,राम लावती,सिता लिम्बु र रोमन लिम्बुको अभिनय,सुशिल अधिकारिको छायाङ्कन,प्रदीप बस्नेतको सम्पादन र स्वपनिल राइको निर्देशनमा तयार पारीएको भिडियो लुम्फाबुङ्ग अनलाईन टिभिको युटुब च्यानल मार्फत सार्वजानीक गरिएको छ !
Views: 0