साम्राज्ञी र पुष्प स्टार “मारुनी” ट्रेलर रिलिज, २४ घण्टा नहुदै लाखौँ भिउज (हेर्नुहोस भिडियो सहित)

२०७६ श्रावण २१, मंगलवार १७:४२ गते २०७६ श्रावण २१, मंगलवार १७:४२ गते २०७६ श्रावण २१, मंगलवार १७:४२ गते

नवल नेपालले निर्देशन गरेको फिल्म मारुनीको ट्रेलर रिलिज गरिएको छ । जाम न माया जाम र तिमीसंग जोडिएका छन् बोलको गीतबाटै चर्चामा रहेको फिल्मको ट्रेलरले दर्शक हलसम्म तान्न सक्ने अनुमान सहजै लगाउँन सकिन्छ । ट्रेलरमा त्रिकोणात्मक प्रेम कथालाई देखाईएको जहाँ आफनो प्रेम पाउँन गरेको युद्ध देखाईएको छ । ट्रेलरमा साम्राज्ञी र पुष्प खड्का निकै पावरफुल देखिएका छन् भने अर्की नायिका रेविका गुरुङले ट्रेलरमा खासै धेरै स्पेश पाएकी छैनन् । साम्राज्ञी पुष्पको एकोहोरो प्रेममा देखिएकीछिन् भने पुष्पको बिवाह रेविकासंग भएको देखाईएको छ ।

पारिवारिक कथामा फिल्म बनाउँन माहिर नवलको यस फिल्मले दर्शक हलसम्म डोहो¥याउँने अनुमान सहजै लगाउँन सकिन्छ । ट्रेलरमा साम्राज्ञी र पुष्प खड्का निकै पावरफुल देखिएका छन् भने अर्की नायिका रेविका गुरुङले ट्रेलरमा खासै धेरै स्पेश पाएकी छैनन् । साम्राज्ञी पुष्पको एकोहोरो प्रेममा देखिएकीछिन् भने पुष्पको बिवाह रेविकासंग भएको देखाईएको छ । पारिवारिक कथामा फिल्म बनाउँन माहिर नवलको यस फिल्मले दर्शक हलसम्म डोहो¥याउँने अनुमान सहजै लगाउँन सकिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed