चलचित्र रिजन अफ रियाको छ्याङ्कन सुरु ।

२०७६ श्रावण ३०, बिहीबार २१:४४ गते २०७६ श्रावण ३०, बिहीबार २१:४४ गते २०७६ श्रावण ३०, बिहीबार २१:४४ गते

काठमान्डौं । नेपाली कथानक चलचित्र “रिजन अफ रिया”को छायाङ्कन सुरु भएको छ । बिहीबार बिहान राजधानीको भद्रकाली मन्दिरमा मुहुर्त गर्दै चलचित्र “रिजन अफ रिया”को छायांकन सुरु भएकोहो । धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माणधिन चलचित्र “रिजन अफ रिया”को निर्देशक मिलन आले मगरले गर्दै छन । चलचित्रमा नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र मेनुका माझीको अभिनय छ । चलचित्रको छायाङ्कन काठमान्डौं,मनाङ्ग,मुस्ताङ र जोसोममा हुनेकुरा निर्माण पक्षले जनाएको छ । धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माणधिन चलचित्र “रिजन अफ रिया”मा उमेश गिरी, समीर श्रेष्ठको लगानी छ । चलचित्रमा कुमारजंग कार्की सह–निर्माता छन् । चलचित्रमा देब महर्जनको द्वन्द्व, यम आलेको छायांकन, करणसिंह बोहराको कथा, विकास चौधरीको संगीत रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *