घोराहि ३० भाद्र
आमा मैले हजुरको सपना यो जुनिमा पुरा गर्न सक्दैन आमा हो आमा म हजुरको रोगि छोरो भएर जन्मिए । म आज चितवनको बिपि कोइराला अस्पतालमा जिवन र मरणको दोसाधमा छु । मान्छ्ेको जिबन कहा गएर के भइदिन्छ कसैलाई केहि थाहा नहुने रहेछ सोचेको सबै अधुरै रहने भयो । यो भनाइ काल्पनिक नभएर बास्तबिक बिरामिले आफ्नो जन्म दिने आमालाई लेखिएको पत्र थियो ।
जिन्दगीमा होटेल म्यानेजमेन्ट पढेर केहि गर्नै लक्ष्य बोकेका २१ बर्र्षीया युवा अहिले जिबन र मरणको दोषाधमा हस्पिटलको बेडमा छटपटाई रहेकाछन । घोराही उपमहानगरपालिका स्थित वडा नं १२ बेलभार निवासि वुवा दोर्ण भण्डारी र आमा पुणीकला भण्डारीका छोरा टिकाराम भणडारी बिगत सात महिना देखि ब्लड क्यान्सर बाट ग्रसित भएको पत्रकार सम्मेलन मार्फत पिडीतकी आमा पुणीकला भण्डारीले जानकारी दिनु भयो ।
वुवा शिक्षक हुनुहुन्छ,दिनमा ३० देखि ४० हजार सम्म खर्च हुने गरेको उहाले बताउनु भयो । पैसा अभाबले हस्उपिटलमा छट्पपटाउनु परेकाे छ उँहाले भन्चानुभयाे ।उपचारका लागी कममा पनि ५० लाख लाग्ने र घरको आर्थीक अबस्था कमजोर भएकाले सहयोगको अपेक्षा गरेको बताउनु भयो । साथै सहयोग गर्न चाहाने हरुका लागी कृषी बिकास बैक लि ०९१९५०१२९३७९१०१० र मोवाइल नम्बर ९७४८५४८०६४ मा सहयोग गरी दिनुहुन सबैमा अनुरोध गर्नु भएको छ । आफ्नो सन्तानको माया कसलाई हुदैन र सास हुदा सम्म आस रहने हुदा सबैलाई आफ्नो छोरा बचाइदिन बिरामिकि आमाले सबैमा आग्रह गर्नुभयो ।
Views: 0