एसिया कप : रासिद खानको विस्फोटक ब्याटिङ, अफगानिस्तानले बंगलादेशलाई दियो २५६ रनको टार्गेट

२०७५ आश्विन ५, शुक्रबार ००:५३ गते २०७५ आश्विन ५, शुक्रबार ००:५३ गते २०७५ आश्विन ५, शुक्रबार ००:५३ गते

एसिया कप : रासिद खानको विस्फोटक ब्याटिङ, अफगानिस्तानले बंगलादेशलाई दियो २५६ रनको टार्गेटएसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तान र बंगलादेश भिडिरहेका छन् ।

अबुधाबी मैदानमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा २५५ रन बनाएको छ । अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले ५८ रनको पारी खेलेका थिए ।

यसैगरी अफगानिस्तानका अलराउण्डर रासिद खानले विस्फोटक ब्याटिङ गर्दै ५७ रन जोडेपछि टिमले सम्मानजनक स्कोर खडा गर्न सफल भएको हो । रासिदले ३२ बलमा ८ चौका तथा १ छक्का प्रहार गरे । त्यसैगरी गुलाबदिन नाइब पनि ४२ रनमा नट आउट रहे । उनले ३८ बलमा ५ चौका प्रहार गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *