अष्ट्रेलियाको सिटिजनसिप अप्रुभलमा ८० प्रतिशतले वृद्धि : हेर्नुहोस विस्तृतमा

२०७६ भाद्र २६, बिहीबार १६:४७ गते २०७६ भाद्र २६, बिहीबार १६:४७ गते २०७६ भाद्र २६, बिहीबार १६:४७ गते

अस्ट्रेलिया । अष्ट्रेलियन सि’टिजनसिप अ’प्रुभलमा ८० प्रतिशतले वृद्धि भएको छ । सरकारले सा’र्वजनिक गरेको त’थ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा २०१८-१९ मा सिटिजनसिप अप्रुभल ८० प्रतिशतले वृद्धि भएको हो । इ’मिग्रेसन मन्त्री डेभिड कोलम्यानले सिस्टम तथा स्टाफमा ९ मिलियन डलर लगानी गरि अझ छिटो, छरितो र प्रभावकारी ढंगले कामलाई अगाडी बढाइएकोले सिटिजनसिप अ’प्रुभल संख्यामा वृद्धि भएको बताएका छन् । अनलाइन ल’जमेन्ट गर्न सकिने, अन्तर्वार्ता र फाइनल प्रक्रिया बीचको समय आधा भन्दा बढी घ’टाईनुका कारण सेवा छिटो, छरितो भएको उनले बताएका छन् । गत वर्ष अर्थात २०१७-१८ मा सिटिजनसिप अप्रुभल संख्या ८१ हजार थियो भने २०१८-१९ मा उक्त संख्या १ लाख ४५ हजार भयो । त्यस्तै, २०१९ मा एप्लिकेसन पेनडिंग संख्या समेत न्युन भएको छ । Source : SBS News

यो पनि पढ्नुहोस ! अस्ट्रेलियाका नेपालीलाई सु’झाव : चक्की खाएर तौल घट्दैन अस्ट्रेलिया : अस्ट्रेलियाका नेपालीलाई सु’झाव : चक्की खाएर तौल घट्दैन पछिल्लो समय सामाजिक संजाल हरु जस्तै फेसबुक टुइटर , इन्स्टग्राम हरुमा बिज्ञापन आइरहेको हुन्छ कि वजन घटाउने औसधि १ महिनामै वजन घटाउने जस्ता यस्ता बिज्ञापन प्रति युवाहरु आकर्षित हुने ट्रेन्ड नै बनेको छ ! र तेस्मा नेपालीहरु पनि अपवाद छैनन् !पातलो शरीर कसको चाहनामा नपर्ला ? अनि कुनै शारीरिक कष्ट बिना नै शरीरको केही किलो घटाउन सकिन्छ भन्दा के रहेछ त भनेर उत्सुक हुनु पनि अवश्य नै नौलो कुरा हैन।यस्तै प्रतिबद्धता व्यक्त गर्दै सामाजिक सञ्जालहरूमा वजन घटाउने कार्यक्रमहरूको प्रचार भई रहेकोमा अस्ट्रेलियामा रहेका नेपाली युवाहरूपनि यस्ता कार्यक्रमलाई पछ्याउने गरेको सामाजिक सञ्जालमा यत्रतत्र देखिन्छ। खानामा नियन्त्रण गर्दै र कार्यक्रम अन्तर्गतका नियमहरूको पालना गर्दा यति वजन घट्यो भन्ने पोस्टहरूले सामाजिक सञ्जालमा ठुलै स्थान ओगटेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *