बलियुड कलाकारहरु जसको साइड बिजनेस सुन्नुभयो भने होस उड्छ

२०७६ भाद्र २८, शनिबार २१:१९ गते २०७६ भाद्र २८, शनिबार २१:१९ गते २०७६ भाद्र २८, शनिबार २१:१९ गते

एजेन्सी : यी बलियुड कलाकारहरुको साइड बिजनेस सुन्नुभयो भने होस उड्छ हेर्नुहोस ! बलियुड का केहि कलाकार हरु बलियुड चलचित्र मा मात्र नभएर अन्य साइड बिजनेश मा पनि धमाका मच्च्याएका छन् ! बलियुड हलियुड मा यस्ता साइड बिजनेस गर्ने कलाकार हरु धेरै नै भेटिन्छन ! ति मध्यका केहि बलियुड कलाकार हरु हुन् , मिथुन चक्रबती , सुनिल सेट्टी , करिस्मा कपुर् , अक्ष्य कुमार हेर्नुहोस यी बलियुड कलाकार को साइड बिजनेस यसप्रकार छ !

मिथुन चक्रवर्ती : अभिनेता मिथुन चक्रवर्तीले सुरुका दिन केही फिल्ममा साइड भूमिका निभाए । बिस्तारै मुख्य भूमिका निभाए । अहिले पनि मिथुन फिल्ममा कमेडी भूमिकामा देखिन्छन् । तर, उनी फिल्मका साथसाथै हस्पिटालिटी र शैक्षिक क्षेत्रमा परिचित मोनार्क ग्रुप कम्पनी चलाउँछन् । साथै, एक फिल्म प्रोडक्सनको मालिक पनि हुन्, उनी । सुनील सेट्टी : सुनील सेट्टीलाई समकालीनको तुलनामा उति सफल अभिनेता मानिँदैन । तर, उनले निभाएको केही भूमिका अहिले पनि दर्शकले बिर्सन सक्दैनन् । उनी रेस्टुरेन्ट, नाइट क्लब, पपकर्न फिल्म प्रोडक्सन हाउसका मालिक हुन् । अन्तिम पटक उनको ‘रेस ३’ फिल्म २०१८ मा प्रदर्शन भएको थियो ।

करिश्मा कपुर : साइड बिजनेसमा सबैभन्दा पहिला नाम आउँछ, ९० को दशककी हिट अभिनेत्री करिश्मा कपुरको । करिश्माले बलिउडमा धेरै हिट फिल्म दिएकी छिन् । गोविन्दासँग उनको जोडी खुब जमेको थियो । करिश्मा अहिले आफ्नो ई–कमर्स पोर्टल चलाउँछिन् । जुन पोर्टलले बच्चा र आमालाई केयर गर्ने सामान बेच्छ । उनी सम्बन्धविच्छेद गरेर सिंगल जीवन बिताइरहेकी छिन् । अक्षय कुमार : अक्षय फिल्ममा सबैभन्दा व्यस्त अभिनेतामध्ये एक हुन् । वर्षमा तीन–चार फिल्ममा काम गर्छन् । अक्षय फिल्मका साथै अलहदा बेस्ट डिल नामक एक अनलाइन सपिङ च्यानल पनि चलाउँछन् । उनको हरि ओम इन्टरटेनमेन्ट फिल्म प्रोडक्सन हाउस पनि छ ।

यो पनि पढ्नुहोस ! यी ५ अभिनेत्रीहरु जसले : बलियुड मा रहिरहन आफ्नो अङ्ग प्रदर्शनको साहारा लिए एजेन्सी : यी ५ अभिनेत्रीहरु जसले : बलियुड मा रहिरहन आफ्नो अङ्ग प्रदर्शनको साहारा लिए भारतीय बलियुड उद्योग मा धेरै नै अभिनेता र अभिनेत्री हरु छन् जुन उत्कृष्ट अभिनय को कारण बलियुड मा टिकेका छन् र संसार भर तारिफ को पात्र बनेका छन् बिस्वमै सफल मानिएको बलियुड मा अभिनेता र अभिनेत्री हरुको कुनै कमि छैन सबै उत्तिकै प्रतिभासाली छन् तर केहि अबिनेत्री हरु अभिनय क्ष्मता भन्दा पनि उनीहरुले देखाउने बोल्ड फोटो र भिडियो हरुले मात्र बलियुड मा टिक्न सफल भएका छन् ! पर्दामा देखिने उनीहरुको बोल्ड सिनका कारण उनीहरुको फिलम् ले मार्केट तताएको हुन्छ ! यी ५ अभिनेत्रीहरु जसले : बलियुड मा रहिरहन आफ्नो अङ्ग प्रदर्शनको साहारा लिए। उर्वशी रौतेला : सुन्दरताको विषयमा कोही भन्दा कम छैनन् उर्वशी रौतेला । सनी देओलसँग फिल्म ‘सिंह साहब दी ग्रेट’ बाट बलिउडमा डेब्यु गरेकी रौतेलाका पछिल्ला फिल्महरु परिवारसँग बसेर हेर्न सकिदैन । फिल्म ‘हेट स्टोरी– ४’ मा उनले दिएको दृश्यमा ‘बोल्डनेस’ को सीमा नाघेको छ ।

जरीन खान : बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘वीर’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी खानको उक्त फिल्म निकै चर्चित भयो । जुन फिल्म पारिवारिक फिल्म थियो । तर त्यसपछि उनले गरेका कुनै पनि फिल्म पारिवारिक रहेनन् ।ईशा गुप्ता : सामाजिक सञ्जालमा बोल्ड तस्बिरकै कारण प्रायः चर्चामा आइरहने अभिनेत्री हुन् ईशा गुप्ता । उनले पहिलो फिल्ममा दिएको ‘हट’ सीनका कारण उनका पछिल्ला सालीन पात्रको रुपमा गरेको अभिनयलाई पनि दर्शकले स्वीकार गरेनन् । अहिले उनी बोल्ड फोटोशुटमै लिप्त छिन् ।

अमीषा पटेल: करियरको सुरुवातमा उनका फिल्महरु सफल भए । उनी पनि सफल अभिनेत्रीको रुपमा परिचित भइन् । तर विस्तारै फिल्म चल्न छोडेपछि उनले अंग प्रदर्शनको साहारा लिइन् तर उनलाई त्यो उपायले पनि साथ दिन सकेन। सनी लियोन : बलिउडमा प्रवेश गर्नुअघि ‘पोर्न स्टार’ रहेकी उनको परिचय नै खराब थियो । उनलाई आइटम गीतमा धेरै काम गराइयो र मुख्य भूमिकामा कम । उनलाई बलिउडमा फिल्म चलाउनकै लागि मात्र प्रयोग गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *