आज आईतवारको राशिफल हेर्नुहोस् !!!!

२०७६ भाद्र २९, आईतवार ००:१२ गते २०७६ भाद्र २९, आईतवार ००:१२ गते २०७६ भाद्र २९, आईतवार ००:१२ गते

पञ्चाङ्ग आज मिति २०७६ साल भदौ २९ गतेआइतबार , इस २०१९ सेप्टेम्बर १५ , शकसंवत् १९४१,परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेसं ११३९ ञलाथ्व, भाद्र प्रतिपदा१०:४४ बजे उप्रान्त द्वितीया तिथि शोह्र श्राद्ध आरम्भ

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सामाजिक कार्यमा उत्तरदायी भूमिका निर्वाह गर्ने अवसर मिल्ला। शुभ कार्य गर्नुअघि सुर्य सुताय शनमे नमः मन्त्रको २३ पटक जप गर्नु लाभदायिक मानिन्छ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यवसाय बढाउने वा नविन रोजगारी प्राप्ती गर्ने अवसर मिल्ला। प्रेम सम्बन्ध राम्रो रहनेछ। गरेका काममा सफलता प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक उत्तर दायित्व वहन गर्दै जाँदा फाइदा हुनेछ। जिम्मेवारी पद प्राप्त गर्ने अवसर मिल्ला। आँटेका काम सजिलै बन्ने छन्। धन भने हानी हुन सक्छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ। सानातिना र घरेलु काममै समय वित्नेछ। बिहान भन्दा बेलुकीको समय राम्रो रहेको छ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दाम्पत्य सम्बन्ध सुमधुर हुनेछ। पठन पाठन राम्रो रहनेछ। बालबच्चाबाट सुख पाइएला। पठन पाठन राम्रो रहला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
स्वास्थ्यका दृष्टीले आजको समय राम्रो छैन्। आर्थिक लाभ हुनेछ। पारिवारीक तथा सामाजिक काम सन्तोषजनक रहनेछ। प्रेमिका खुसी रहनेछिन्।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
रोजगार तथा व्यवसायका लागि राम्रो वातावरण बन्नेछ। वौद्धिक क्षमताको प्रस्फुटन हुँदा सृजनात्मक सफलता मिल्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मान्यजनको सुझाव अनुसार काम गर्न सके सफलता मिल्नेछ। मेहनत गर्दा आम्दानी र प्रसिद्धि प्राप्त हुनेछ। प्रेम सम्बन्ध राम्रो रहनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आटेताकेका काममा आफन्तको राम्रो सहयोग मिल्ला । साथीभाइबीचको सम्बन्ध आत्मिय रहला। धन लाभ हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आज विचार तथा योजनालाई रचनात्मक रुप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ। नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त गर्ने अवसर मिल्ला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
काममा विशेष सफलता प्राप्त होला। आभूषण, श्रृङ्गार, फेसन र सञ्चारका क्षेत्रमा राम्रो रहला।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
घर परिवार र मान्यजन बीचको सम्बन्ध त्यति राम्रो छैन्। प्रेमी प्रेमिका बीचको सम्बन्ध भने राम्रो बन्ला। शरीरमा स्फुर्ति र उमङ्गको कमी हुने छैन्।

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५

स्थान =पोखरा २ बिन्ध्याबाशिनी मन्दिर पराजुली मिनी मार्केट भित्र

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed