शिशिर के सी काठमाण्डौ भाद्र ३०
राज चाम्लिङ निर्देशित पालाम ख्याली २ भिडियो सार्वजानिक ।
पालाम ख्यालिको अपार सफलता पछी निर्माण गरिएको पालाम ख्याली-२ को भिडियो सार्वजानिक भएको छ । राज चाम्लिङ्गको निर्देशनमा तयार पारीएको भिडियो सार्वाजानीक भएको हो । दृष्टि बिहिन गायिका सुस्मिता राइ र गायक नरेस वनेम लिम्बुको आवाज रहेको गीत पालाम ख्याली २ सार्वजानिक भएको हो ।निर्देशक राज चाम्लिङ्कै शब्द तथा संगीत रहेको पालाम ख्याली-२ मा गायिका सुस्मिता राइ र नरेस वनेमको स्वर तथा चर्चित मोडेल उपासना नेम्बाङ्ग र गायक नरेशकै अभिनय रहेकोछ भने भिडियोमा लक्ष्मन सुनारको छायाङ्कन तथा सम्पादन रहेको छ ।
उक्त गीतको भिडियो बुढा सुब्बा डिजिटलको युटुब च्यानल मार्फतत सार्वजानिक गरिएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0