आजको राशिफल हेरी शेयर गर्नुहोस् !

२०७६ भाद्र ३१, मंगलवार ०१:०९ गते २०७६ भाद्र ३१, मंगलवार ०१:०९ गते २०७६ भाद्र ३१, मंगलवार ०१:०९ गते

आज मिति २०७६ साल भदौ ३१ गते । तदनुसार १७ सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष तृतीया १४ ;०७ चतुर्थी मंगलबार
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कुटुम्ब, विशिष्ट तथा कुटनीतिक नियोगको सहयोग मिल्नेछ। आजको समग्रमा राम्रै रहेको छ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
घर व्यवहारको समस्याले सताउला। व्यवसायमा मन्त्री आउला। नाक तथा घाँटीमा समस्या देखिन सक्छ। गलत निर्णय लिन पुगिएला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
जोश जागर र हिम्मत बढ्नेछ। साथी भाइसँग राम्रो सम्बन्ध रहला। प्रेमी, प्रेमिका बीचको सम्बन्धमा भने खटपट आउन सक्छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध राम्रो रहला।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सांगीतक क्षेत्रमा रुची बढ्नेछ। अचल सम्पत्ति हात पर्नेछ। नयाँ कार्यको थालनी होला। घरमा अतिथिको आगमन होला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राज्यबाट सम्मान पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। काममा सफलता मिल्नेछ। व्यापार व्यवसाय राम्रै रहला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मनोरञ्जनमा दिन वित्नेछ। धन लाभ र मनमा खुसी मिल्नेछ। प्रेमी प्रेमीकाबीचको सम्बन्ध निकै लाभयुक्त रहला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
लगनशीतलाले सफलता मिल्ला। शुभ कार्यको चर्चा चल्नेछ। नयाँ कामका स्रोतहरु फेला पर्ने छन्। प्रेम सम्बन्ध निकै राम्रो रहला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मुद्दा मामिलामा सामेल हुनु पर्ला । धन हानी हुन सक्छ। नयाँ काम वा रोजगारको अवसर मिल्ला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यवसायमा सफलता मिल्नेछ। धन लाभको योग छ। दैनिक कार्यमा प्रगति हुनेछ। आदर्श व्यक्तिको अनुभव प्राप्त होला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रेममा मनमुटाव आउनेछ। आफ्नो विचार विपरित निर्णय तर्फ जानेछ। व्यवसायमा नोक्सानी व्यहोर्नु पर्ला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बन्धु बान्धवबाट सहयोग मिल्नेछ। नसोचेको ठाउँबाट धन लाभ हुनेछ। मनोरञ्जनमा सहभागी भइएला।

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५

स्थान =पोखरा २ बिन्ध्याबाशिनी मन्दिर पराजुली मिनी मार्केट भित्र

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed