यस्तो थियो युट्युबमा राखिएको सबैभन्दा पहिलो भिडियो (हेर्नुहोस भिडियो सहित)

२०७६ आश्विन ३, शुक्रबार १८:१० गते २०७६ आश्विन ३, शुक्रबार १८:१० गते २०७६ आश्विन ३, शुक्रबार १८:१० गते

२ असोज २०७६, बिहीबार, एजेन्सी । हामी धेरै जसोले युट्युबको भिडियोहरू हेर्ने गर्दछौ । तपाइहरू पनि पक्कै हेर्नुहुन्छहोला । तर के तपाइले भिडियो हेर्ने क्रममा युट्युबमा सबैभन्दा पहिले सुरुमा अपलोड भएको भिडियो कुन हो हेर्नुभएको छ? सन् २००५ फेब्रुअरी १४ का दिन च्याड हर्ले, स्टिभ चेन र जावेद करिमले युट्युबको सुरुवात गरेका थिए । अहिले दिनको हजारौँको सङ्ख्यामा युट्युबमा भिडियो अपलोड हुने गर्दछ । विभिन्न गीत, चलचित्र, तथा मनोरञ्जनका भिडियोहरू राखेर हेर्न मिल्ने इन्टरनेटको लोकप्रिय प्लेटफर्म हो “युट्युब” सुरुवात हुँदा पहिलो भिडियो कुन राखिएको थियो त ?

युट्युबको स्थापना भएको करिब डेढ महिना पहिलो भिडियो अपलोड गरिएको थियो । उक्त भिडियो को टाइटल रहेको थियो ‘Me At The Zoo’. भिडियो लाई जावेद करिमले अपलोड गरेका थिए । १८ सेकेन्डको भिडियो लाई जावेदका साथी याकोब लापित्स्कीले खिचेका थिए । हेर्नुहोस् यस्तो थियो युट्युबमा राखिएको पहिलो भिडियो :

यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *