आज शुक्रबारको राशिफल हेर्नुहोस् ।।।

२०७६ आश्विन १०, शुक्रबार ०१:०७ गते २०७६ आश्विन १०, शुक्रबार ०१:०७ गते २०७६ आश्विन १०, शुक्रबार ०१:०७ गते

आजको राशिफल आज मिति २०७६ साल असोज १० गते। तदनुसार २७ सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, सरद ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष चतुर्दशी ३६:४७ बजे उप्रान्त औंशी सुक्रबार

मेष– आज तपाइलाई विशेष पदमा बसेका वा
राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ,
खानपानमा पनि एकदमै सजक रहनु होला ।

वृष– लुगा, भोजन र विशेष उपहार हातलागी
हुनेछन् । भोगविलासमा मन रमाउनेछ । कृषि
व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने
दिन छ ।

मिथुन– विपरीत लिंगीहरूको माध्यमबाट बढी
लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने
बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट– आज धनमाल हराउने, चोरिने वा
ठगीमा परिने ग्रहयोग छ । अलि दृष्टिभ्रममा
परिएला । आँखाको समस्याले पनि सताउन सक्छ।

सिंह– आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय
छ । लामो समयदेखि गरिएको लगानी र
श्रमबाट कममात्र प्रतिफल पाइएला ।

कन्या– परिवारजनमा असमझदारी र
मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि
ब्यापारबाट भने फाईदै हुने दिन रहेको छ ।

तुला– यात्रा र सवारी साधन उपयोग गर्दा
पनि अलि सावधानी अपनाउनुपर्ने समय छ ।
पढाइ आज खासै राम्रो छैन ।

वृश्चिक– ज्वरो, टाउको दुखाइ वा आँखाको
समस्याले अलि सताउने देखिन्छ । जिम्मेवारीका
काम समयमा सम्पादन गर्न नसकिएला ।

धनु– आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी
वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न
सक्छ । ध्यान दिएर काम गर्नु होला ।

मकर– आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित
काम सम्पादन गर्ने अवसर जुट्नेछ ।
कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ ।

कुम्भ– आज साथीभाइहरुबाट फाइदा उठाउन
सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको
काम पूर्ण रुपमा सम्पादन हुनेछन ।

मीन– खर्च बढ्ने र आर्थिक अभावले सताउने
योग छ । तर पनि विपरीत लिंगी वा केही
हितैसी मित्रहरूले साथ दिनेछन्

जिबन सफल बनाउने सुत्र हरु
१: कर्म र भाग्य मा बिस्वाश गरेर अगाडी बढ्नुहोस सब राम्रो हुने छ
२: दुनिया मा एउटा पनि समस्या न भयेको मान्छे को होला ? एक जना रहिछ्त उ आर्य घाट मा जल्दै थियो
३: नदि मा हाम फाल्दैमा कसैको मृत्यु हुदैन मृत्यु त तब हुन्छ जब पौडिन आउदैन

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५

स्थान =पोखरा २ बिन्ध्याबाशिनी मन्दिर पराजुली मिनी मार्केट भित्र

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *