कुनै पनि व्यक्तिका साथ यस्ता घटना देखिन्छन् भने सोच्नुहोस्, शनि दोषको असरएजेन्सी । ज्योतिष शास्त्रका अनुसार जुन व्यक्तिको कुण्डलीमा शनि अशुभ स्थितीमा हुन्छ, उनको दैनिक जीवनमा कयौँ समस्या आउने गर्दछन्। कुनै यस्ता संकेत हुन्छन् जुन कुण्डली नहेर्दै थाहा पाउन सकिन्छ।
कुनै व्यक्तिको कुण्डलीमा शनि अशुभ स्थितीमा छ भने यी शंकेत देखिन्छन्:
१ पढ्न मन नलाग्नु तथा ज्ञान प्राप्त गर्न नसक्नु शनि दोषको शंकेत हुनसक्छ। र यस्तो समयमा कुनै उपलब्धि हाँसिल गर्न सकिदैन्।
२ जवानीमा कपाल सेतो हुनु पनि शनि दोषको प्रभाव हुन सक्छ। केही व्यक्तिलाई ज्वारोको समस्या पनि हुन सक्छ।
३ नराम्रो काममा ध्यान जानु तथा नराकात्मक सोच्नु पनि शनि दोषको प्रभाव हुन सक्दछ।
४ यदी गर्न लागेको काम तथा सुरु गरेको काममा असफलता प्राप्त हुन्छ भने ती व्यक्तिको कुण्डलीमा शनि दोषको प्रभाव हुन सक्दछ।
५ कुनै व्यक्तिमाथि चोरीको आरोप लाग्नु पनि शनि दोषको शंकेत हुनसक्छ। कुनै जाँच विना तथा प्रमाण बिना कुनै व्यक्तिमाथि चोरीको आरोप लाग्छ भने शनिको असर भन्ने बुझनु पर्दछ।
६ बिरामी हुनु तथा जम्मा गरेको धन अनायासै सकिनु पनि शनिको प्रभावले हुने गर्दछ।-dainikONlin
Views: 0