गरुड पुराणमा उल्लेख गरिएअनुसार तुलसीबाट पिण्डार्चन गर्न (पिण्ड पाउन) का लागि पितृगण प्रलयपर्यन्त तृप्त हुन्छन् ।जब उनीहरु तुलसीको गन्धसहित पिण्ड प्राप्त गर्छन् प्रसन्न भएर गरुडमा सवार हुँदै विष्णुलोक जान्छन् । पितर (पितृ) प्रसन्न हुनु भनेको सबै देवता प्रसन्न हुनु सरह हो ।
शास्त्रहरुमा श्राद्धभन्दा कल्याणकारी कार्य अन्य कुनै पनि नभएको भनेर उल्लेख गरिएको छ । यस्तै वंशबृद्धिका लागि पितृको आराधना नै एकमात्र उपाय भएको शास्त्रमा उल्लेख गरेको पाइन्छ ।आयुस् पुत्रान् यशस् स्वर्ग कीर्तिं पुष्टिं बलं श्रियम्।पशुन् सौख्यं धनं धान्यं प्राप्नुयात् पितृपूजनात्।। (यमस्मृति, श्राद्धप्रकाश)पितृको श्राद्ध गर्दा यस्ता फाइदा हुने शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ;
- – श्राद्ध–कर्मले मानिसको आयु बढ्छ ।
- – पितृगणले मानिसलाई पुत्र (सन्तान) प्रदान गरेर वंश विस्तार गर्छन् ।
- – परिवार धन्य–धान्यले भरिपूर्ण हुन्छ ।
- – श्राद्ध–कर्मले मानिसको शरीरमा बल–पौरुष (शक्ति) बढ्छ ।
- – श्राद्ध गर्दा पितृले स्वास्थ्य, बल, श्रेय, धन–धान्य आदि सबै सुख, स्वर्ग र मोक्ष प्रदान गर्छन् ।
- – पितृको श्राद्ध गरिने परिवारमा कुनै पनि प्रकारको कलह बाँकी रहँदैन ।
यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।
मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।
Views: 0