यी चार काम कहिलै अपुरो नछोड्नुहोस्, पछुताउने पर्ला

२०७५ आश्विन ७, आईतवार ०६:४३ गते २०७५ आश्विन ७, आईतवार ०६:४३ गते २०७५ आश्विन ७, आईतवार ०६:४३ गते

यी चार काम कहिलै अपुरो नछोड्नुहोस्, पछुताउने पर्लाएजेन्सी । सुखी र समृद्धी जीवनका लागि शास्त्रले केही महत्वपूर्ण नियम उल्लेख गरेको छ। ती नियमको पालना गर्दा हाम्रो जीवनमा दुखी र समृद्धी आउन सक्छ। एक गीताप्रेसमा उल्लेख गरिएको गरुड पुराणको संक्षिप्त नियममा उल्लेख गरिएको छ। उक्त अध्यायमा यस्ता चार काम उल्लेख गरिएको छ। जुन काम अपुरो छोड्दा जीवनमा धेरै नोक्सान व्यहोर्नु पर्ने बताइएको छ। जानिराखौँ ती कामका बारेमा

ऋण चुक्ता
यदी तपाईले कही कतैबाट ऋण तथा उधारो लिनु भएको छ भने त्यो पैसा तपाईले सबै तिर्नुपर्छ। यदी ऋण पुरा गर्न नसक्दा व्याजका कारण उसको जीवनमा कठिनाई उत्पन्न हुने गर्दछ। यदी तपाईले कुनै आफन्तसँग ऋण वा उधारो लिनु भएको छ भने त्यसको चुक्ता गर्नु पर्ने हुन्छ। यदी त्यसो नगरे सम्बन्धमा धरार आउन सक्छ।

बिरामीको उपचार
यदी कोही व्यक्ति विरामी छ भने उसले औषधि तथा आवश्यक परामर्शबाट उक्त रोगको जरैदेखि निर्मुल पार्नु पर्दछ। । जुन व्यक्ति पुर्ण रुपमा स्वस्थ हुन सक्दैन उसको उसलाई उक्त रोगले धेरै पटक सताउन सक्छ। रोग बढ्दै गयो भने त्यसलाई निर्मु पार्न झनै कठिनाई हुन सक्छ।

आगो निभाउनु
यदी कही कतै आगो लागिरहेको छ भने त्यसलाई पुर्ण रुपमा निभाउन आवश्यक छ। यदी कुनै ठाउँमा आगो निभाउन विर्सियो भने उक्त आगो फैलिएर धन र ज्यानको नोक्सान पुर्याउन सक्छ।

शत्रुता
यदी तपाईका कोही शत्रु छन् र उनीहरुले तपाईलाई बारम्बार परेसान गर्दछन् भने कुनै पनि उपायबाट शत्रुता खतम गर्नु पर्ने हुन्छ। यदी त्यसो गरिएन भने शत्रुले तपाईको सफलतामा अबरोध पुर्याउन सक्छन र तपाईको जीवन असफल बन्न सक्दछ।-Dainik Online

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *