हेर्नुहोस एलर्जीको कारण, लक्षण र बच्ने उपाय : यस्तो सम्म गराउन सक्छ

२०७६ आश्विन १३, सोमबार २२:०४ गते २०७६ आश्विन १३, सोमबार २२:०४ गते २०७६ आश्विन १३, सोमबार २२:०४ गते

हिजोआज बढ्दो प्रदूषण र धूवाँधूलोका कारण हाम्रो शरीरका छालाहरूमा नकारात्मक असरहरू देखा परेका छन् । प्रदूषणको कारण छालामा दाग आउने, डण्डीफोर आउने समस्या दिनानुदिन बढ्दै गएको छ । यसलाई हामी छालाको एलर्जी भन्ने गर्छौं । छाला चिलाउनु, रातो हुनु, दाग देखिने पानीका फोकाहरू आउने हुन्छ ।

साथै शरीरको छाला निस्केर पनि जान सक्छ । जसका कारण मानिसहरूलाई अनेकौं समस्या आउने गर्दछ ।बदलिँदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी) एलर्जिक अस्थमा (श्वास) र स्किन एलर्जी, खाद्य पदार्थको एलर्जी हुने गर्दछन् । कतिपय एलर्जीहरू निकै घातक हुने गर्दछन् । विशेषगरी बारुला, कीरा, माकुरा, अरिंगालले टोक्दा पनि शरीर सुन्निने तथा चिलाउने हुन्छ, जसका कारण सास फेर्न गाह्रो हुने, छाती दुख्ने वा पोल्ने समस्या देखा पर्दछ ।

एलर्जीको मुख्य कारण:घरबाट बाहिर निस्किँदा धूलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्छ । त्यसैगरी घरपरिवारमा पाल्ने पाल्तु जनावरहरू कुकुर, बिरालोबाट एलर्जी हुने जोखिम बढी हुन्छ । एलर्जीका लक्षणहरू

  • –शरीरमा डाबर आउनु वा चिलाउनु
  • –आँखा नाक चिलाउनु
  • –हाच्छ्युँ आउनु
  • –सुक्खा खोकी लाग्नु, तर ज्वरो आएजस्तो नहुनु
  • –सामान्यतया नाक बन्द हुनु, तर नाकबाट पानी नबग्नु
  • –बारम्बार रुघा लाग्नु
  • एलर्जीबाट छालालाई कसरी जोगाउने
  • –ओछ्यान तथा लगाउने कपडा सफा राख्ने
  • –घरबाट बाहिर निस्किँदा माक्स लगाउने
  • –कपालमा रंग नलगाउने
  • –जनावरसँग घेरै नजिक नहुने
  • –खानेकुरा वा प्रयोगमा आउने कुनै कुराको एलर्जी हुन्छ भने त्यसबाट सावधानी अपनाउने

हिजोआज बढ्दो प्रदूषण र धूवाँधूलोका कारण हाम्रो शरीरका छालाहरूमा नकारात्मक असरहरू देखा परेका छन् । प्रदूषणको कारण छालामा दाग आउने, डण्डीफोर आउने समस्या दिनानुदिन बढ्दै गएको छ । यसलाई हामी छालाको एलर्जी भन्ने गर्छौं । छाला चिलाउनु, रातो हुनु, दाग देखिने पानीका फोकाहरू आउने हुन्छ । साथै शरीरको छाला निस्केर पनि जान सक्छ । जसका कारण मानिसहरूलाई अनेकौं समस्या आउने गर्दछ ।बदलिँदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी) एलर्जिक अस्थमा (श्वास) र स्किन एलर्जी, खाद्य पदार्थको एलर्जी हुने गर्दछन् । कतिपय एलर्जीहरू निकै घातक हुने गर्दछन् । विशेषगरी बारुला, कीरा, माकुरा, अरिंगालले टोक्दा पनि शरीर सुन्निने तथा चिलाउने हुन्छ, जसका कारण सास फेर्न गाह्रो हुने, छाती दुख्ने वा पोल्ने समस्या देखा पर्दछ ।

एलर्जीको मुख्य कारण: घरबाट बाहिर निस्किँदा धूलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्छ । त्यसैगरी घरपरिवारमा पाल्ने पाल्तु जनावरहरू कुकुर, बिरालोबाट एलर्जी हुने जोखिम बढी हुन्छ । एलर्जीका लक्षणहरू

  • –शरीरमा डाबर आउनु वा चिलाउनु
  • –आँखा नाक चिलाउनु
  • –हाच्छ्युँ आउनु
  • –सुक्खा खोकी लाग्नु, तर ज्वरो आएजस्तो नहुनु
  • –सामान्यतया नाक बन्द हुनु, तर नाकबाट पानी नबग्नु
  • –बारम्बार रुघा लाग्नु
  • एलर्जीबाट छालालाई कसरी जोगाउने
  • –ओछ्यान तथा लगाउने कपडा सफा राख्ने
  • –घरबाट बाहिर निस्किँदा माक्स लगाउने
  • –कपालमा रंग नलगाउने
  • –जनावरसँग घेरै नजिक नहुने
  • –खानेकुरा वा प्रयोगमा आउने कुनै कुराको एलर्जी हुन्छ भने त्यसबाट सावधानी अपनाउने

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *