काठमाण्डौ।आज मिति २०७६ साल असोज १५ गते । तदनुसार २ सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, सरद ऋतु, नेपाल संवत् ११३९ ञलगा, आश्विन चतुर्थी १६:२४ बजे उप्रान्त पंचमी बुधबार
- मेष– आटेको काममा सफलता मिल्नेछ । अरुबाटआलोचना हुने, काममा बाधा आउने, धनमालहराउने, सम्भावना पनि रहेको छ ।
- वृष– समयमा काम पूरा नहुनाले अवसर गुम्नसक्छ । जिम्मेवारी भने बढिरहनेछन् ।सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइनेसम्भावना छ ।
- मिथुन– व्यावसायिक काममा खर्च बढ्नेछ भनेअरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
- कर्कट– नयाँ प्रेम गर्ने अवसरका साथै प्रेमविवाहमा परिणत हुने योग छ । पेटमा गडबडभई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरीछ ।
- सिंह– कामको सन्दर्भमा विशिष्टव्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला,साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ।
- कन्या– व्यापार–व्यवसायमा लाग्नेहरूलाईविशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानीबढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्।
- तुला– प्रतिस्पर्धामा केही कमजोर सावितभइएला । आफन्तबाट टाढिनुपर्ने समय छ ।वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिनसकिनेछ ।
- वृश्चिक– आयआर्जनका स्रोत बढ्नेछन् भनेव्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकतापूरा हुनेछन् ।
- धनु– काममा स्थानान्तरण हुन सक्छ । लामोयात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भगर्ने समय छ । साझेदारीमा पनि राम्रोफाइदा हुनेछ ।
- मकर– आर्थिक कारोवार अति आवश्यकअवस्थाबाहेक नगर्नुनै उचित हुनेछ । नोकरीमापदोन्नति र स्थानान्तरण हुने सम्भावना छ ।
- कुम्भ– तत्काललाई ठूलो फाइदा नउठे पनिभविष्यका लागि विशेष काममा जग बसाउनेअवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमापार्न सक्छ ।
- मीन– दिगो फाइदाका लागि लगानी बढाउनसकिनेछ । गरिएका कामको राम्रै मूल्यांकनहुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नतामिल्नेछ ।
फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0