अर्घाखाँची सितगङा १० बरेमा सराएनाच सङै फुलपाती बिसर्जन सम्पन्न

२०७६ आश्विन २६, आईतवार १७:०७ गते २०७६ आश्विन २६, आईतवार १७:०७ गते २०७६ आश्विन २६, आईतवार १७:०७ गते

सुबास बेल्बासे असौज २६ अर्घाखाँची
पुरानो चलिआएको नौ दुर्गा सम्म दुर्गामाताको पुजा सम्पन्न गरेर आज दशैको पाचौ दिनको दिन सितगङा १० बरेको कालिका माइकाकोटबाट बिधिबत रुपमा निकालिएको सराएनाच मन्दिर परिकर्मा गरि तल सुबोधिनी मा बि को प्राङ्गणमा दिनभरी नाच गरि सझ पख पारी दह मालिका मन्दिरको समेत फुलपाती दहमा बिसर्जन गरिएको छ। दिनभर ८० बर्स पुगेका बृद्द समेत नाच्नुभएको थियो। सराएनाच हेर्न को लागि छिमेकी जिल्लाका समेत मानिसहरुको उपस्थित रहेको थियो। सराएनाचमा युवाहरु बडो उत्सुकताको साथमा नाचिरहेको देखिन्थ्यो। नाछ हेर्नको लागि महिला पुरुस केटाकेटी लगाएतका बृदाबृद्दासमेतको उपस्थिती रहेको थियो। मेलाको अबसरमा स्थानियले ब्यपार समेत गरेको देखिन्थ्यो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *