कमला घिमिरे र खुमन अधिकारीको यो बबाल दोहोरीको घम्साघम्सी

२०७६ कार्तिक ३, आईतवार १०:०७ गते २०७६ कार्तिक ३, आईतवार १०:०७ गते २०७६ कार्तिक ३, आईतवार १०:०७ गते

चर्चित बालिका गायिका कमला घिमिरे र अर्का चर्चित गाएक खुमन अधिकारिको घम्साघम्सी दोहोरी सार्वजनिक भएको छ । चितवनमा भएको पहिलो राप्ती महोत्सवमा आज कमला लगायतका स्थानीय र राष्ट्रिय कलाकारले माहोल तताएका थिए। बालिका गायिका कमला घिमिरेले पहिलो पटक खुमन अधिकारी संग दोहोरी गाएका छन।

चितवनको माहोलमा खुमन अधिकारी , कमला घिमिरे , शक्ति गोदार , ढाकाराम पौडेल लगायतका कलाकारले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए। कार्यक्रममा हजारौं दर्शक कमला घिमिरे र खुमन अधिकारीको दोहोरिमा रमाएका थिए। कमला घिमिरे र खुमन अधिकारीको यो बबाल दोहोरी हेर्नुहोस। हेर्नुहोस भिडियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed