यस्ता संकेत सपनामा देख्नुभयो भने तपाइको भाग्य चम्कदैछ : हेर्नुहोस अनौठा संकेतहरु

२०७६ कार्तिक ७, बिहीबार २१:३० गते २०७६ कार्तिक ७, बिहीबार २१:३० गते २०७६ कार्तिक ७, बिहीबार २१:३० गते

सपनामा यस्ता सङ्केत देख्नुभयो भने तपाइको भाग्य चम्कदैछ हेर्नुहोस् सङ्केतहरू : मानिसको जीवन मा उतारचढाव आइरहन्छ जीवनमा सुख दुख का दिन हरू सबैको जीवन मा आइरहिन्छ ! भन्न त भनिन्छ मानिसलाई कर्म को आधारमा फल प्राप्त हुन्छ ! कस्ला काटे मसला खान पाइन्छ भनिछ जीवनमा जति पनि काम गरिन्छ भविष्य मा केही न केही उदस्य को लागि गरिन्छ ! फल प्राप्त हुनु अगाडी केही सङ्केत हरू देखिन्छन् जुन सङ्केत हरूले शुभ अशुभको बारेमा बताउने काम गरेको हुन्छ ! आज हामी कुरा गर्दै छौ यस्ता सङ्केतहरूको बारेमा जुन सङ्केत ले तपाईँ को भाग्य चम्काउँछ ! हेर्नुहोस् !

यदि तपाईँ बिहानै उठ्ने बित्तिकै तपाईँको अनुहारमा चमक देखियो भने त्यसलाई शुभ सङ्केत मानिन्छ। किनभने हरेक राम्रो काममा मन प्रसन्न हुन्छ। र यसको असर सबैभन्दा पहिला अनुहारमा देखिन्छ। यदि तपाईँको घरमा कुनै जनावरले आँपको कोया लिएर छोड्यो भने त्यो निकै राम्रो मानिन्छ। के पनि भनिन्छ भने, यदि बाँदर र बिरालोले आँपको कोया तपाईँको घरमा ल्याएर छोड्यो भने झन् शुभ मानिन्छ। र यसले घरमा खुसीयाली आउँछ।यदि तपाईँले पाउने पैसा तपाईँलाई दिने व्यक्तिले अचानक दिएर गयो भने त्यो निकै शुभ मानिन्छ। त्यसको भएको खण्डमा लक्ष्मी माता खुसी भएर तपाईँलाई आशीर्वाद दिएको मानिन्छ।यदि तपाईँले अप नामा भव गान शङ्कर, विष्णु, लाटोकोसेरो, सूर्योदय र निधारमा टिका लगाएको र कुनै राजालाई सपनामा देख्नु भयो भने निकै राम्रो मानिन्छ।

किन भने यी व्यक्तिले जीवनमा सुख शान्ति ल्याउँछन्।यदि तपाईँको झुकाव अचानक अध्यात्मतिर जान लाग्यो र तपाईँको भवनप्रति श्रद्धा बढ्यो भने तपाईँले चाँडै राम्रो समाचार सुन्न पाउनुहुन्छ।यदि तपाईँले बिहानै दूध वा दूधबाट निर्मित परिकार देख्नु भयो भने र खानु भयो भने तपाईँको घरमा सम्पन्नता आउने छ।यदि कुनै व्यक्तिले तीन चार पटक सपनामा सुनौलो रङ्गको सर्प देख्यो भने त्यो निकै शुभ मानिन्छ। यस्तोमा व्यक्तिलाई धन लाभ हुन्छ। र काममा पनि सफलता मिल्छ। बिहानै घरबाट निस्किँदा नजिकै उखु देखियो राम्रो मानिन्छ। त्यसले तपाईँको जीवनमा उखुको रसजस्तै मिठास आउँछ भने अचानक धन प्राप्त हुन्छ।पदको दुरुपयोग: सेनाको हेलिकोप्टरमा श्रीमती लिएर मन्दिर दर्शनमा रक्षा सचिव रश्मिराज पाण्डे !

रक्षा सचिव रश्मि राज पाण्डेले नेपाली सेनाको हेलिकोप्टरको दुरुपयोग गर्दै आफ्नो पारिवारिक भ्रमण गरेको खुलासा भएको छ । मङ्गलवार नेपाली सेनाको हेलिकोप्टरबाट सचिव पाण्डे डोल्पाको से फोक्सुन्डो ताल र डोल्पाकै त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर १ मा रहेको बाला त्रिपुरा सुन्दरी माईको मन्दिरको दर्शन गरी फर्किएको पाइएको हो ।पदको दुरुपयोग गर्दागर्दै पाण्डेले हेलिकोप्टरमा आफ्ना श्रीमती छोरा सहितको जम्यो टोली लिएर दर्शन गर्न पुगेका थिए । मङ्गलवार बिहान साँढे ८ बजे मन्दिर परिसरमा हेलिकोप्टर ल्यान्ड गरेर उनकी श्रीमती र छोरा सहितको टोलीले मन्दिरमा दर्शन गरेको स्रोतले जानकारी दियो ।ब्यारेक निरीक्षण गर्न गएको बताएका उनले कुरा फेर्दै आफू निकुञ्ज निरीक्षण गर्न गएको पनि बताए । तर, उच्च स्रोतका अनुसार उनी कुनै निरीक्षण गर्न गएका थिएनन् । उनको निजी भ्रमण नै थियो । दियोपोष्टको सहयोगमा

यो पनि पढ्नुहोस ! यी ब्लड ग्रुप भएका मानिसहरूलाई हुन्छ ‘हर्ट अट्याक’ हुने जोखिम । जानिराख्नुहोस्काठमाडौँ । मानिसहरूमा पछिल्लो समय बदलिँदो लाइफस्टाइलका कारण स्वास्थयमा नराम्रो असर पर्नेगरेको छ । बदलिँदो जीवनका कारण मानिसमा विभिन्न किसिमका रोगहरू लाग्ने अस्वथ्य हुने र स्वास्थयमा नकारात्मक असरहरू पर्न लागेका छन् । यसैका कारणले गर्दा मानिस विभिन्न प्रकारका रोगको सिकार भई ग्रसित हुन थालेका छन् । अझै भन्ने हो भने त हामीहरू लाई कुन किसिमको रोग लाग्यो भन्ने कुरा पत्ता समेत लगाउन सक्दैनौ। यस्ता नयाँ-नयाँ किसिमका रोगहरू मानिसमा लाग्ने गरेका छन्, जुन रोगहरूको उपचारसमेत हुन गाह्रो हुने गरेको छ पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् । हार्ट समस्यामा कोरोनरी आर्टरी डिजीज, मुटुको मांसपेशि असामान्य रुपमा बढ्नु, हार्ट फेल हुनु र अनिमियत हर्ट बीट जस्तो समस्या हुनु सामान्य भइसकेको छ ।

केही अन्य यस्ता कारणहरु रहेका छन् जसको बारेमा तपाईलाई पनि कमै थाहा नहुन सक्छ । एक अन्तराष्ट्रिय अध्ययनका अनुसार हर्ट अट्याक हुनुको कारण हाम्रो ब्लड ग्रुप पनि हो । ब्लड ग्रुपका कारण हर्ट अट्याकको खतरा पत्ता लगाउन सकिने बताइएको छ । साथै सम्भावना पनि थाहा हुने अध्ययले जनाएको छ कि कुन ब्लड ग्रुपका मानिसलाई हर्ट अट्याक ज्यादा हुने जोखिम रहेको हुन्छ ।अन्तराष्ट्रिय अनुसन्धानका अनुसार हर्ट अट्याक त्यस्ता व्यक्तिलाई अधिक हुन्छ जो व्यक्तिको ब्लड ग्रुप ए, बी वा एबी रहेको छ । ओ ब्लड ग्रपलाई सबैभन्दा राम्रो मानिएको छ । यो ब्लड ग्रुप भएका मानिसलाई मुटु सम्बन्धी लाग्ने रोगहरु अति नै न्युन हुने गरेको बताइएको छ । ओ ब्लड ग्रुपको तुलनामा ए, बी र एबी ब्लड ग्रुपका मानिसहरुमा हर्ट अट्याक वा मुटु सम्बन्धी अधिक समस्या देखिने गरेको बताइएको छ । यो आशंका ९ प्रतिशत बढी हुने बताइएको छ । ए ब्लड ग्रुपका मानिसहरुमा ज्यादा कोलेस्ट्रोलका लागि जानिन्छ जसलाई मुटुको समस्या अधिक हुने जोखिम हुन्छ ।

यो पनी पढ्नुहोस्>>> शास्त्रका अनुसार यी ३ राशि भएका पुरुषलाई पाउन मरिहत्ते गर्छन् युवतीहरू… जानिराख्नुहोस् काठमाडौँ- ज्योतिष शास्त्रका अनुसार यस्ता केही राशिहरू पनि छन् जुन राशि भएका पुरुषहरू प्रति महिलाहरू धेरै नै आकर्षित हुन्छन् । धेरै जसो युवतीहरूको आफ्नो उमेर परिपक्व भैसकेपछी आफ्नो जीवन साथीको बारेमा हर समय सोच्ने गर्दछन् । कि धेरै माया गर्ने असल जीवन साथी परोस् । यसो त केटाहरूले नसोच्ने भन्ने पनि होइन । केटाहरूले पनि आफ्नो जीवनमा एउटा दुख सुखमा साथ दिने राम्री श्रीमती परोस् भन्ने कुरा सोचिरहेका हुन्छन् ।ज्योतिष शास्त्रका अनुसार आज हामीहरू यस्ता केही राशिको बारेमा बताउन गएका छौ जुन राशि भएका महिलाहरू पुरुष प्रतिआकर्षित हुने गर्छन्।

सिंह राशि : सिंह राशी भएका पुरुषहरु आकर्षक हुनुको साथै प्रेमीका प्रति बफादार हुने गर्छन् । उनीहरु आफ्नो प्रमिकालाई खुसी बनाउन हर तरिकाले प्रयासरत हुने भएकाले युवतीहरु यो राशीका पुरुषसँग मरिहते गर्छन् । प्रेमिकालाई आफ्नो मुटु जतिकै ठान्ने भएकाले जस्तो सुकै हद पनि पार गर्न सक्षम हुन्छन् मकर राशि : यो राशी भएका पुरुषहरु आफ्नो स सानो कुरामा पनि खुसी हुने गर्छन् । उनीहरु आफ्नो प्रेमीलाई खुसी बनाउन धेरै तरिका लगाउँछन् । बोलीमा मात्र हैन व्यवहारमा पनि सफा भएको कारण यो राशी भएका पुरुषहरु युवतीको रोजाइमा पर्ने गर्छन् ।कन्या राशि : कन्या राशी भएका पुरुषहरु निकै भावुक हुने गर्छन् । यो राशी भएका पुरुषहरुले आफ्नो प्रेमीका हरेक भावनालाई कदर गर्छन् । प्रेमीकालाई दुख नहोस भन्ने मनाशय बोकेका हुन्छन् । उनीहरुले आफ्नो प्रेमीकाको गल्तीमा सजिलै माफी दिन सक्ने खुबी भएका हुन्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *