दुर्गेश थापालाई २ वर्ष जेल सजाय

२०७६ कार्तिक ८, शुक्रबार १०:१८ गते २०७६ कार्तिक ८, शुक्रबार १०:१८ गते २०७६ कार्तिक ८, शुक्रबार १०:१८ गते

नजिकिदै गरेको हिन्दुहरुको माहानचाड तिहारको अवसर पारेर गायक दुर्गेश थापाले बजारमा लाएको नयाँ गीत ‘ह्यापी तिहार चिसो वियर’को यति खेर निकै आलोचना भईरहेको छ। उनको गीतको शब्द र भिडियोमा मदिरालाई खुलमखुल्ला प्रशय दिएको भन्दै आलोचना भएको हो।यसै विषयमा बोल्दै अधिवक्ता यज्ञमणि न्यौपानेले भने, ‘गायक दुर्गेशको यस गीतले सामाजिक, धार्मिक र साँस्कृतिक क्षेत्रमा ठेस पुर्याएको छ। नसच्चाएमा उनी जेल जान सक्छन।’

पिएनपिखबरसँगको कुराकानीमा मदिराको विज्ञापन दिएर दुर्गेश थापाको गीतले अराजकता फैलाएको उनले बताए। स्वतन्त्र अभिव्यक्ति दिएको छ भन्दैमा धर्ममा आँच पुर्याउन कसैले पनि नपाउने उनको भनाई छ। धार्मिक भावनामा आँच पुर्याउँदा कानुनमा २ वर्ष सम्म जेल हुने सजाय लेखिएको उनले जनाए ।संस्कृतिलाई नै ओझेल पार्ने खालको यस्ता खालको गीतले धर्म संस्कृतिमाथि प्रहार गरिरहेको भन्दै उनले गुनासो गरे। गीत रिलिज भएको १ हप्ता वितिसक्दा समेत् सरकारको ध्यान नगएकोमा उनको आपत्ति छ।यस अघि गायक दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बीच बीचमा’ भन्ने तीजको गीत निकै हिट भएको थियो।pnpkhabar हेर्नुहोस भिडिओ:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *