आज झन् बढ्यो सुनको मूल्य, हेर्नुहोस् यस्तो छ बजारभाउकाठमाडौँ, ९ असोज । आज मंगलबार छापावाल सुनको मूल्य बढेर प्रतितोला ५८ हजार ४ सय रुपैयाँ पुगेको छ। सोमबार ५८ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्यमा आज तीन सय रुपैयाँ बढेको हो।
त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो सोमबार तेजावी सुन ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि जाँदी ७ सय २० रुपैयाँमा कारोबार भएको थियो।
internetkhabar
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0