काठमाडौँ, कार्तिक । वर्ष पुगी सकेका भाइरल अघोरबाबाले विबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्ला । तर उनले आफ्नो जीवन संगिनी रोजेका छन । वास्तवमा उनले विवाह भने करिब तिन महिना अगाडी गरेका हुन् तर उनले यो कुरा गोप्य राखेका थिए । केहि महिना अगाडीको अन्तर्वार्ताहरुमा विवाहको प्रश्न गर्दा उनले चितामा मात्र मेरो विवाह हुने बताउने बाबाले विवाह गरेको खबर सुन्दा धेरै भक्तजनहरु चकित परेका छन ।
बाबाले विवाह गरेको कुरा थाहा पाएपछि उनका भक्तजनहरुले अब बाबाको लाइफ ड्यामेज भनेर पनि कमेन्ट गरेका छन । बाबाको श्रीमतीसंग सोध्दा, उनलाई पनि बाबा मन पराएको र उनको साधुपनले आकर्षित बनाएको हुदा एक भएको बताउछिन ।बाबाको बिहेलाइ लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछन
विहे पछी बाबाको श्रीमतीको पनि अर्को का ण्ड बाहिरीए पछि उनीहरु झन् वि वा दित हुन पुगेका छन । यसै बीच उनै भाइरल बाबा आफ्नो कुटीबाट गायव भएका छन । उनीहरुले सुन्दरीजल स्थित आफ्नो कुटीमा ताल्चा लगाएर एक्कासि हिडेका छन भने मोबाइलमा पनि सम्पर्क हुन सकेको छैन । पत्रकारहरु त्यहाँ पुग्दा देखिएको दृश्य हेर्नुहोस ।
Views: 0