जिल्ला सिन्धुलि क.न.प.6 धुराबजार नया बस्ती निवासी उमेर 19 अनिता बम्जन तामाङ बिगत एक बर्ष देखी क्यान्सर जस्ता प्राण घातक रोग बाट पीडित हुनुहुन्छ हाल नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरम उपचार भै रहेको छ । वास्तविक कुरा बुज्दा अनिताको देब्रे खुट्टाको तिघ्रामा क्यान्सर र उपचार को क्रममा भएको सम्पति पनि सकिएको र थप उपचार को लागि अर्थिक कम्जोर भएकोले अत्यन्तै कठिन छ त्यसैले तपाई हाम्रो सानो सहयोग ले अनिताको जीवन बचाउ अभियानमा टेवा पुग्ने छ त्यसैले सम्पुर्ण सहयोगी मनहरुलाई अनिता बचाउ अभियानमा हजुरहरुले जति सक्नु हुन्छ सहयोग गर्दिनुहुन हार्दिक अनुरोध गर्दछु सके सहयोग नसके यो पोस्ट शेयर गरेर सम्पुर्ण नेपाली सहयोगी मनहरु सम्म पुरै दिनु होला ।
माइती सर्लाही इस्वारपुर 12 बाके लामिदमार ,बाजे को नाम गर्बे बम्जन भनेर चिनिने उहाँकै सैलो छोरा को ठुली छोरी हुन बिस्तृत जानकारीका लागि
सम्पर्क नम्बर
सुमन वाईबा (पति)=९८०७६३०९५९
शान्ति माया वाईबा (सासू) ९८२३८५०८५३
जिल्ला सिन्धुलि क.न.प.6 धुराबजार नया बस्ती निवासी उमेर 19 अनिता बम्जन तामाङ बिगत एक बर्ष देखी क्यान्सर जस्ता प्राण घातक रोग बाट पीडित हुनुहुन्छ हाल नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरम उपचार भै रहेको छ । वास्तविक कुरा बुज्दा अनिताको देब्रे खुट्टाको तिघ्रामा क्यान्सर र उपचार को क्रममा भएको सम्पति पनि सकिएकोर थप उपचार को लागि अर्थिक कम्जोर भएकोले अत्यन्तै कठिन छ त्यसैले तपाई हाम्रो सानो सहयोग ले अनिताको जीवन बचाउ अभियानमा टेवा पुग्ने छ त्यसैले सम्पुर्ण सहयोगी मनहरुलाई अनिता बचाउ अभियानमा हजुरहरुले जति सक्नु हुन्छ सहयोग गर्दिनुहुन हार्दिक अनुरोध गर्दछु सके सहयोग नसके यो पोस्ट शेयर गरेर सम्पुर्ण नेपाली सहयोगी मनहरु सम्म पुरै दिनु होला ।
Views: 0