अस्ट्रेलिया ।यस्ता प्रतिभा हुनेले सजिलै पाउँछन् अष्ट्रेलियाको पीआर जानिराखौ ! अष्ट्रेलियाले विभिन्न मुलु’कका प्रतिभाशाली व्य’क्तिहरुलाई समेत PR दिँदै आएको छ । यसका लागि तपाईंको प्र’तिभाको मू’ल्यांकन गर्दै अष्ट्रे’लियाले डि’स्टिङगस् ट्या’लेन्ट स’बक्लास १२४ अन्तर्गतको भिसा उ’पलब्ध गराँउछ ।
प्रतिभाका आधारमा अस्ट्रेलियाको पीआर पाउनका लागि विभिन्न ४ क्षेत्रहरु कला, खेलकुद, प्राज्ञिक एवं खोज अनुसन्धान र व्यक्तिगत व्यवसायलाई आधार मानिएको छ । यसका लागि पीआरको अपेक्षा गर्ने व्यक्त अष्ट्रेलियाबाहिर बसोबास गरिरहेको हुनुपर्छ ।आखिर के छन् त प्रतिभाको आधारमा अष्ट्रेलियाको पीआर पाउने आधार ?
- # तपाईंमा असाधारण प्रतिभा भएको हुनुपर्छ । कला, खेलकुद, प्राज्ञिक एवं खोज अनुसन्धान वा व्यक्तिगत व्यवसायलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाबाट सम्मानित भएको हुनुपर्छ ।
- # तपाईं सोही व्यवसाय वा क्षेत्रमा सक्रिय रहेको हुनुपर्दछ र अस्ट्रेलियाले तपाईंलाई आफ्नो सम्पत्तिको रुपमा हेरेको हुनुपर्छ ।
- # तपाईंलाई यसका लागि कुनै महत्वपूर्ण व्यक्ति वा संस्थाले मनोनयन गरेको हुनुपर्छ ।
- # तपाईं अष्ट्रेलियाबाहिर बसोबास गरिरहेको हुनुपर्छ ।
- # तपाईंको स्वास्थ्य र नैतिक आचरण समेत राम्रो रहेको हुनुपर्छ ।
- # तपाईं अङ्ग्रेजी भाषामा निपुर्ण रहेको हुनुपर्छ ।
- यस्तो योग्यता भएको खण्डमा अष्ट्रेलियामा स्थायी बसोबास गर्नका लागि भिसा पाइन्छ ।
- डिस्टिङगस् ट्यालेन्ट सबक्लास १२४ अन्तर्गतको भिसा पाउनुका फाइदा
- # भिसा पाएको व्यक्ति अष्ट्रेलियामा चीरकाल सम्मका लागि बसोबास गर्न सक्छ ।
- # अष्ट्रेलियामा बसोबास गरिरहेका बेला आफ्नो क्षेत्रमा काम गर्न सक्छ ।
- # भिसा पाएको मानिसले अष्ट्रेलियाको स्वास्थ्य कार्यक्रम मेडिकेयरमा समेत सहभागी हुन सक्छ ।
- # स्थायी बसोबासका लागि आफ्ना आफन्तलाई समेत स्पन्सर गर्न सक्छ ।
- # त्यसबाहेक निश्चित मापदण्ड पूरा गरेपछि अष्ट्रेलियाको नागरिकताका लागि समेत आवेदन दिन सक्छ ।
यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्:ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ। ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।
मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् । कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।
Views: 0