जंगी बाबाले गरे अघोर बाबाको डरलाग्दा गोप्य काला कर्तुतको पर्दाफास ,अघोरी अब जेल जानेछन (भिडियो सहित)

२०७६ कार्तिक १६, शनिबार १७:३६ गते २०७६ कार्तिक १६, शनिबार १७:३६ गते २०७६ कार्तिक १६, शनिबार १७:३६ गते

झापा । विभिन्न सामाजिक संजालमा चर्चित बनेका चर्चित अघोरी बाबाले बिहे गरेपछी एकाएक फेरि भाइरल बनेका छन् । अघोर बाबाले विबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्ला । तर उनले आफ्नो जीवन संगिनी रोजेका छन । वास्तवमा उनले विवाह भने करिब तिन महिना अगाडी गरेका हुन् तर उनले यो कुरा गोप्य राखेका थिए ।केहि महिना अगाडीको अन्तर्वार्ताहरुमा विवाहको प्रश्न गर्दा उनले चितामा मात्र मेरो विवाह हुने बताउने बाबाले विवाह गरेको खबर सुन्दा धेरै भक्तजनहरु चकित परेका छन । अघोर बाबाको कुराहरुलाई जंगी नाम गररेका बाबाले बिरोध गरेपछि मलाइ मार्छु भन्दै धम्कि दिए भन्दै जंगी बाबा आक्रोशित भएका छन् । भिडियो पुरा हेर्नुहोला ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *