धीरज काेरी/कपिलवस्तु,मंसिर २० । कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा रहेकाे कपिलवस्तु बहुमुखी क्याम्पसमा सरसफाइ कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ। क्याम्पसकाे प्राध्यापक भक्तिराम पन्थी सरकाे मन्तव्यवाट सुरु गरिएको सरसफाइ कार्यक्रम क्याम्पस भित्रा रहेको कागजकाे टुक्रा,पात र पलाष्टिक लगायतका फाेहार मैला विद्यार्थीहरुकाे सहयोग वाट व्यवस्थापन र जलाइएको थियाे।
क्याम्पसकाे पुर्व प्रमुख विष्णु देव यादव,अर्को पुर्व प्रमुख नवराज तिवारी, क्याम्पसकाे वर्तमान प्रमुख डा.विनय कुमार पाण्डे,सवै विभागकाे प्रमुख,प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुकाे उपस्थितिमा कार्यक्रम भव्य रुपमा गरिएको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0