धीरज कोरी/कपिलवस्तु,१० पुष वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता आज देखि सुरु भएको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर १० धनकौलीको कार्यालयको सहयोगमा वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता धर्मपुरको खेला मैदनमा सुरु भएको छ । बिद्यार्थीहरुलाई पढाईमा मात्र नभएर खेलमा पनि महत्वपुर्ण सहभागिता लागि प्रतियोगिता अयोजन गरीएका हो। १५ सय मिटर दौड प्रतियोगिता सिट्टी फुकेर सो वडा का वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्दले उदघाटन गरेका थिए । मा.वि.स्तरिय १५ सय मिटर दौड छात्र तर्फ श्री कपिलवस्तु राष्ट्रिय माध्यमिक बिद्यालय चेतरादेईका रोहित खरविन्दले प्रथम स्थान हसिला गरेका छन भने सोही बिद्यालयका शिव शंकर यादवले द्धितिय स्थान हसिल गरेका छन। त्यसै गरी मा.वि.स्तरिय १५ सय मिटर दौड छात्रा तर्फ श्री धनकौली माध्यमि विद्यालय धनकौलीकी गांग थारु प्रथम स्थान हासिल गरेकि छिन भने श्री कपिलवस्तु राष्ट्रिय माध्यमिक बिद्यालय चेतरादेईकी सिमा भार द्धितिय स्थन अउन सफल भएकि छन ।
प्रतियोगिताको १ सय मिटर दौड आधारभूत तह कक्षा ८ सम्म छात्र तर्फ प्रथम श्री कपिलवस्तु राष्ट्रिय मा.वि.चेतरादेईका श्रीराम केवट अएका थिए भने श्री धनकौली मा.वि. धनकौलीका जबेद खान द्धितिय स्थन अएका थिए। १ सय मिटर दौड मा.वि. छात्र तर्फ श्री कपिलवस्तु राष्ट्रिय मा.वि.चेतरादेईका बसन्त केवट प्रथम अएका थिए भने श्री धनकौली मा.वि.धनकौलीका राम प्रकाश यादव द्धितिय स्थान हसिल गरेका छन। त्यसै गरी १ सय मिटर दौड मा.वि.छात्रा तर्फ श्री कपिलवस्तु राष्ट्रिय मा.वि.चेतरादेईकी सरिता केवट प्रथम स्थान आएकी छिन भने धनकौली मा.वि.धनकौलीकि रुपा चौधारी द्धितिय स्थन अनुभएको छ। आधारभूत बिद्यालय छात्रा तर्फ श्री धनकौली मा.वि. धनकौलीकी रेखा यादव प्रथम, श्री कपिलवस्तु राष्ट्रिय मा.वि.चेतरादेईकी माया यादव द्धितिय र श्री स्वारस्ती आधारभूत विद्यालय लोहरौलकी सरिता केवट तृतिय स्थान हसिल गरेकि छिन।
प्रतियोगितामा १५ सय मिटर,१ सय मिटर,२ सय मिटर,४ सय मिटर ३ हजार मिटर दौड रहेको छ भने रिले दौड पनि रहेको छ। त्यस गरी साटफुट, हाईज्याम्प, लाङ्गज्याम्प, ज्यमलिङ्गथ्रो लगकएता को खेल ४ दिन सम्म संचलन हुने भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थन हसिल गरेका बिद्यार्थीहरुलाई मेडेल र प्रामाणपत्र प्रदन गरिने बुद्धभुमि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्दले जानकारी दिनुभएको छ। उदघाटन कार्यक्रम वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्दको अध्यक्षतामा भएको थियो । कार्यक्रममा समाजवदी पार्टी कपिलवस्तुका उपसचिवा इरफान खान, वडा सदस्य सन्दिप पाण्डेय, कबुतर कहार, श्री कपिलवस्तु राष्ट्रिय मा।वि।चेतरादेई,श्री धनकौली मा.वि.धनकौली, श्री शनसाईन आधारभूत बिद्यालय ढढिहवा र श्री स्वरस्ती आधारभूत बिद्यालय लोहरौल का सम्पुर्ण शिक्षाक, शिक्षिक, बिद्यालय व्यास्थपन समितिका अध्यक्ष, बिद्यार्थी लगाएतको सहभगिता रहेको थियो ।
Views: 0