म्यानचेस्टर सिटीको २-० ले विजयी

२०७६ पुष १४, सोमबार ११:५३ गते २०७६ पुष १४, सोमबार ११:५३ गते २०७६ पुष १४, सोमबार ११:५३ गते

आइतबार राति इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटी २-० ले विजयी भएको छ। उसले शेफिल्ड युनाइटेडलाई २–० ले पराजित गरेको हो।

जितसँगै जारी लिगमा म्यानचेस्टर सिटीको दोश्रो स्थानमा रहेको लेस्टर सिटीसँग दुरी घटाएको छ। समान २०-२० खेलेका लेस्टर सिटी र म्यानचेस्टर सिटीको लिगमा ४२ र ४१ अंक छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *